रूपन्देही। रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।
ती पुरूष असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। उनकाे देवदह नगरपालिका-१० का सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेकाे थियाे।
योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ।
" /> रूपन्देही। रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ।बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

">