काठमाडौं। यो वर्षको दसैँतिहारको बीचमा नेपालमा झण्डै ५० प्रतिशत कोरोना संक्रमति थपिने विज्ञहरूले आंकलन गरेका छन्। दैनिक दुई हजार भन्दा बढीले संक्रमति थपिरहेको अवस्थामा उनीहरूले यस्तो अनुमान गरेका हुन्।
कोरोना संक्रमित जति धेरै थपिन्छन्, मृत्यु हुनेको संख्या र आईसीयू तथा भेन्टिलेटरमा उपचार गराउनुपर्ने विरामीको संख्या पनि उत्तिकै थपिने उनीहरूको भनाइ छ। मानिसको लापरवाही तथा बेवास्ताका कारण यसको जोखिम झनै बढेको जनस्वास्थ्यविद् सरद वन्त बताउँछन्।
“दसैँ तिहारमा मानिसहरूको चहलपहल बढी हुन्छ। त्यहि बेला कोरोना संक्रमण अत्यधिक बढ्नेछ। अहिलेको तुलनामा त्यो अवधिमा ५० प्रतिशतले संक्रमण बढ्न सक्छ।” उनले भने।
अर्का जनस्वास्थ्यविद् डा. सुजन मरठ्ठाले सरकारी कार्यालयका कारण झन जोखिम बढाएको बताउँछन्। अबको एक महीनाभित्रमा ८० प्रतिशत सरकारी कर्मचारी कोरोना संक्रमित हुनसक्ने उनको अनुमान छ।
“सरकारी कार्यालयका कारण जोखिम झन बढाएको छ। अनावश्यक कार्यालयहरू बन्द गरौं। कर्मचारीलाई कम भन्दा कम संख्यामा परिचालन गरौं।” उनको सुझाव छ।
“दसैँतिहारको बीचमा मानिसको चहलपहल बढी हुन्छ। त्यसलाई कम गर्न सकियो भने मात्र जोखिम कम गर्न सकिन्छ। नत्र हामीले कल्पना गरेभन्दा पनि बढी संक्रमित हुन्छन्। त्यसपछि चिसोमा झन बढ्छ।” उनले भने।
अब के गर्ने ?
कोरोना संक्रमण कम गर्ने एकमात्र उपाय भनेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना हो। संक्रमण भएको खण्डमा आइसोलेसनमा बस्ने र शंका लागेको खण्डमा पीसीआर परीक्षण गराउने।
संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमण नियन्त्रणको उपाय भनेकै जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना मात्र विकल्प भएको बताए। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आफ्नो दैनिकीलाई सहज बनाउन नसक्दासम्म जोखिम बढिरहने उनको भनाइ छ।
“यो त उपचार गरेर नियन्त्रण गर्न सकिन्छ भन्ने हुँदै होइन्। नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने काम गर्न सकियो भने मात्र नियन्त्रणमा ल्याउन सकिन्छ।” उनले भने।
जनस्वास्थ्यविद् डा. वन्तले नागरिकको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। त्यस्तै सरकारले पनि आफ्नो तर्फबाट परीक्षणको दायरा बढाउने, जोखिम समूहमा रहेकाहरूलाई निगरानीमा राख्नेलगायतका काम गर्नुपर्ने उनको भनाइ छ।
अब कोभिड-१९ हव अस्पतालले थप बिरामीको भार थेग्न सक्ने अवस्था नरहेको भन्दै उनले भने, “अब डेलिकेटेड हस्पिटल थप गर्नुपर्छ। आईसीयू, भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार थप गर्नुपर्छ।”
सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन
दिनप्रतिदिन कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि सरकारले फेरि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लकडाउन गर्ने सरकारको प्राथमिकतामा नभए पनि सर्वसाधारणबाट हेलचेक्रयाइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने बताएका छन्।
सरकारको बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ। यसअघि नै स्वास्थ्य मन्त्रालयले भने सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको थियो।
संक्रमणको जोखिमबाट बच्न यी छन् स्वास्थ्यविद्हरूको सुझाव :
जनस्वास्थ्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने गराउने।
जोखिम समूहको पहिचान गरेर उनीहरूलाई सुरक्षित राख्ने।
स्वास्थ्य सुरक्षा पालन नगर्नेमाथि सजाय वा जरिवानाको व्यवस्था गर्ने।
आवश्यक पर्ने ठाउँमा मात्र स्वास्थ्य पूर्वाधारको विकास गर्ने।
अब 'मास कम्युनिटी' परीक्षणलाई तत्काल अगाडि बढाउने।
यो वर्षको दसैँतिहारमा आफन्त भेटघाटलाई निरुत्साहित गर्ने। घरमै परिवारसँग बसेर मनाउने।
विभिन्न देशमा विकास भइरहेको खोप नेपालमा ल्याउनका लागि पहल गर्ने।

कोरोना कहर : दसैँ दशा नबनोस्, सचेत बनौं

संक्रमणको जोखिमबाट बच्‍न यी छन् स्वास्थ्यविद्हरूको सुझाव :