काठमाडौं। शोधकर्ताहरूले पत्ता लगाएको कोरोना भाइरसबारेको सम्भावित नयाँ तथ्यले मानिसलाई निकै हतास बनाउन सक्छ। उनीहरूका अनुसार बैंक नोट तथा मोबाइल फोन स्क्रिनमा सार्स-कोभ-२ भाइरस लामो समयसम्म जीवित रहन सक्छ। साथै, स्टेनलेस स्टिलमा पनि भाइरस २८ दिनसम्म बाँच्ने अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले बताएको छ।

यो शोधलाई अहिले नै प्रमाणित मान्न नसकिए पनि आशंका भने तथ्यमै आधारित रहेको बताइन्छ। शोध अँध्यारो तथा स्थिर तापमानमा गरिएको थियो। हालै के पत्ता लागेको छ भने, अल्ट्राभ्वाइलेट लाइटको प्रयोगबाट कोरोना भाइरस नष्ट हुन्छ।

कतिपय वैज्ञानिक खोजिरहेका छन् कि, सतहमा रहेको भाइरसले मानिसलाई कुन हदसम्म असर गर्न सक्छ। भाइरस संक्रमण हुन सक्ने मुख्य आधार भने खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण नै हो।

यसअघि प्रयोगशालामा गरिएको शोधबाट बैंक नोट तथा काँचमा भाइरस दुईदेखि तीन दिनसम्म बाँच्ने पत्ता लागेको थियो। प्लास्टिक र स्टिलमा ६ दिनसम्म रहने बताइएको थियो। कतिपय शोधका नतिजामा एकरूपता छैनन्।

तथापी, बैंक नोट, स्टिल, प्लास्टिकजस्ता तुलनात्मकरूपमा चिप्लो सतह हुने वस्तुमा भाइरस बढी समय बाँच्न सक्ने तथ्य भने निर्विवादजस्तै छ। कोरोना भाइरसको तुलनामा यस्तै अवस्थामा फ्लुको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानले के देखाएको छ भने, चिसो तापक्रमको तुलनामा तातोमा भाइरस कम बाँच्छ। ४० डिग्री सेल्सियसमा भाइरस २४ घण्टाभित्र संक्रामक रहँदैन। चिप्लो या कम खस्रो वस्तुमा भाइरस बढी दिन बाँच्न सक्छ भने कपडामा या १४ दिनभन्दा अधिक समय बाँच्दैन।

पछिल्लो समय अस्ट्रेलिया तथा अन्य कतिपय देशका वैज्ञानिकले बताएका तथ्यमा थुप्रै शोधकर्ता असहमत छन्। कार्डिफ युनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्वनिर्देशक प्रा. रन एक्सेलले यी अध्ययनको निष्कर्षको आलोचना गरेका छन्। भाइरस २८ दिनसम्म जीवित रहने कुरा मानिसमा अनावश्यक डर पैदा गरिदिने उनको भनाइ छ।

प्रा. एक्सेल भन्छन्, ‘‘भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण र फोहोर हातबाट फैलन्छ। यो शोधमा जुन कारण भाइरस फैलन्छ भनिएको छ, त्यसमा ताजा कुरा उपयोग गरिएको छैन।’’ यसरी निस्किएको भाइरस केही घण्टासम्म मात्रै जीवित रहने उनको भनाइ छ।

जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रा. इमानुयल गोल्डम्यानले सतहमा परेको थुकको कणले भाइरस सर्ने सम्भावना निकै कम हुने बताएका थिए। उनको भनाइ प्रख्यात पत्रिका लेन्सेन्टमा प्रकाशित थियो। गत सातामात्रै क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसिनका प्रा. मोनिका गान्धीले कोरोना भाइरस सतहबाट नफैलने बताएकी थिइन्।

(बीबीसी)

" /> काठमाडौं। शोधकर्ताहरूले पत्ता लगाएको कोरोना भाइरसबारेको सम्भावित नयाँ तथ्यले मानिसलाई निकै हतास बनाउन सक्छ। उनीहरूका अनुसार बैंक नोट तथा मोबाइल फोन स्क्रिनमा सार्स-कोभ-२ भाइरस लामो समयसम्म जीवित रहन सक्छ। साथै, स्टेनलेस स्टिलमा पनि भाइरस २८ दिनसम्म बाँच्ने अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले बताएको छ।

यो शोधलाई अहिले नै प्रमाणित मान्न नसकिए पनि आशंका भने तथ्यमै आधारित रहेको बताइन्छ। शोध अँध्यारो तथा स्थिर तापमानमा गरिएको थियो। हालै के पत्ता लागेको छ भने, अल्ट्राभ्वाइलेट लाइटको प्रयोगबाट कोरोना भाइरस नष्ट हुन्छ।

कतिपय वैज्ञानिक खोजिरहेका छन् कि, सतहमा रहेको भाइरसले मानिसलाई कुन हदसम्म असर गर्न सक्छ। भाइरस संक्रमण हुन सक्ने मुख्य आधार भने खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण नै हो।

यसअघि प्रयोगशालामा गरिएको शोधबाट बैंक नोट तथा काँचमा भाइरस दुईदेखि तीन दिनसम्म बाँच्ने पत्ता लागेको थियो। प्लास्टिक र स्टिलमा ६ दिनसम्म रहने बताइएको थियो। कतिपय शोधका नतिजामा एकरूपता छैनन्।

तथापी, बैंक नोट, स्टिल, प्लास्टिकजस्ता तुलनात्मकरूपमा चिप्लो सतह हुने वस्तुमा भाइरस बढी समय बाँच्न सक्ने तथ्य भने निर्विवादजस्तै छ। कोरोना भाइरसको तुलनामा यस्तै अवस्थामा फ्लुको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानले के देखाएको छ भने, चिसो तापक्रमको तुलनामा तातोमा भाइरस कम बाँच्छ। ४० डिग्री सेल्सियसमा भाइरस २४ घण्टाभित्र संक्रामक रहँदैन। चिप्लो या कम खस्रो वस्तुमा भाइरस बढी दिन बाँच्न सक्छ भने कपडामा या १४ दिनभन्दा अधिक समय बाँच्दैन।

पछिल्लो समय अस्ट्रेलिया तथा अन्य कतिपय देशका वैज्ञानिकले बताएका तथ्यमा थुप्रै शोधकर्ता असहमत छन्। कार्डिफ युनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्वनिर्देशक प्रा. रन एक्सेलले यी अध्ययनको निष्कर्षको आलोचना गरेका छन्। भाइरस २८ दिनसम्म जीवित रहने कुरा मानिसमा अनावश्यक डर पैदा गरिदिने उनको भनाइ छ।

प्रा. एक्सेल भन्छन्, ‘‘भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण र फोहोर हातबाट फैलन्छ। यो शोधमा जुन कारण भाइरस फैलन्छ भनिएको छ, त्यसमा ताजा कुरा उपयोग गरिएको छैन।’’ यसरी निस्किएको भाइरस केही घण्टासम्म मात्रै जीवित रहने उनको भनाइ छ।

जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रा. इमानुयल गोल्डम्यानले सतहमा परेको थुकको कणले भाइरस सर्ने सम्भावना निकै कम हुने बताएका थिए। उनको भनाइ प्रख्यात पत्रिका लेन्सेन्टमा प्रकाशित थियो। गत सातामात्रै क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसिनका प्रा. मोनिका गान्धीले कोरोना भाइरस सतहबाट नफैलने बताएकी थिइन्।

(बीबीसी)

"> नोट तथा फोन स्क्रिनमा २८ दिन बाँच्छ भाइरस ?: Dekhapadhi
नोट तथा फोन स्क्रिनमा २८ दिन बाँच्छ भाइरस ?
काठमाडौं। शोधकर्ताहरूले पत्ता लगाएको कोरोना भाइरसबारेको सम्भावित नयाँ तथ्यले मानिसलाई निकै हतास बनाउन सक्छ। उनीहरूका अनुसार बैंक नोट तथा मोबाइल फोन स्क्रिनमा सार्स-कोभ-२ भाइरस लामो समयसम्म जीवित रहन सक्छ। साथै, स्टेनलेस स्टिलमा पनि भाइरस २८ दिनसम्म बाँच्ने अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले बताएको छ।

यो शोधलाई अहिले नै प्रमाणित मान्न नसकिए पनि आशंका भने तथ्यमै आधारित रहेको बताइन्छ। शोध अँध्यारो तथा स्थिर तापमानमा गरिएको थियो। हालै के पत्ता लागेको छ भने, अल्ट्राभ्वाइलेट लाइटको प्रयोगबाट कोरोना भाइरस नष्ट हुन्छ।

कतिपय वैज्ञानिक खोजिरहेका छन् कि, सतहमा रहेको भाइरसले मानिसलाई कुन हदसम्म असर गर्न सक्छ। भाइरस संक्रमण हुन सक्ने मुख्य आधार भने खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण नै हो।

यसअघि प्रयोगशालामा गरिएको शोधबाट बैंक नोट तथा काँचमा भाइरस दुईदेखि तीन दिनसम्म बाँच्ने पत्ता लागेको थियो। प्लास्टिक र स्टिलमा ६ दिनसम्म रहने बताइएको थियो। कतिपय शोधका नतिजामा एकरूपता छैनन्।

तथापी, बैंक नोट, स्टिल, प्लास्टिकजस्ता तुलनात्मकरूपमा चिप्लो सतह हुने वस्तुमा भाइरस बढी समय बाँच्न सक्ने तथ्य भने निर्विवादजस्तै छ। कोरोना भाइरसको तुलनामा यस्तै अवस्थामा फ्लुको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानले के देखाएको छ भने, चिसो तापक्रमको तुलनामा तातोमा भाइरस कम बाँच्छ। ४० डिग्री सेल्सियसमा भाइरस २४ घण्टाभित्र संक्रामक रहँदैन। चिप्लो या कम खस्रो वस्तुमा भाइरस बढी दिन बाँच्न सक्छ भने कपडामा या १४ दिनभन्दा अधिक समय बाँच्दैन।

पछिल्लो समय अस्ट्रेलिया तथा अन्य कतिपय देशका वैज्ञानिकले बताएका तथ्यमा थुप्रै शोधकर्ता असहमत छन्। कार्डिफ युनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्वनिर्देशक प्रा. रन एक्सेलले यी अध्ययनको निष्कर्षको आलोचना गरेका छन्। भाइरस २८ दिनसम्म जीवित रहने कुरा मानिसमा अनावश्यक डर पैदा गरिदिने उनको भनाइ छ।

प्रा. एक्सेल भन्छन्, ‘‘भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण र फोहोर हातबाट फैलन्छ। यो शोधमा जुन कारण भाइरस फैलन्छ भनिएको छ, त्यसमा ताजा कुरा उपयोग गरिएको छैन।’’ यसरी निस्किएको भाइरस केही घण्टासम्म मात्रै जीवित रहने उनको भनाइ छ।

जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रा. इमानुयल गोल्डम्यानले सतहमा परेको थुकको कणले भाइरस सर्ने सम्भावना निकै कम हुने बताएका थिए। उनको भनाइ प्रख्यात पत्रिका लेन्सेन्टमा प्रकाशित थियो। गत सातामात्रै क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसिनका प्रा. मोनिका गान्धीले कोरोना भाइरस सतहबाट नफैलने बताएकी थिइन्।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्