काठमाडौँ। बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरूको घोषणा भएको छ। बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाइन प्रतिभाको खोजीअन्तर्गत विजेताहरूको घोषणा गरिएको हो।

नेपाली बुद्ध भजन विधामा काठमाडौँमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, कल्पना श्रेष्ठ तृतीय भएकी छिन्।

विजेताहरूलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफी र प्रा. सुवर्ण शाक्यले प्रमाणपत्र प्रदान गरेका छन्।

नेपाली बुद्ध भजनअन्तर्गतको प्रतिभा खोजीमा १०० जनाले भाग लिएका थिए भने अनलाइन माध्यमबाट भएको प्रतिस्पर्धामा विभिन्न चरणमा छनौट हुँदै अन्तिम १० सम्म पुग्न सफल टप टेन प्रतियोगीहरूबीच अन्तिम प्रतिस्पर्धा शनिबार भएको थियो।

सोही कार्यक्रममा प्रतियोगिता अवधिमा सर्वाधिक एसएमएस प्राप्त गर्ने मन्दिरा वज्राचार्य र उर्मिला तुलाधर, युट्युबमा सर्वाधिक भ्युज पाउने बबिता वज्राचार्य र मन्दिरा वज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो। साथै, प्रतियोगीतामा सहभागी दुई जना ज्येष्ठ नागरिक र एक बालकलाकारलाई समेत पुरस्कृत गरिएको थियो।

कार्यक्रममा वरिष्ठ गायिका रमना श्रेष्ठ, प्रा. सुवर्ण शाक्यलगायतले बौद्ध क्षेत्रमा प्रतिस्पर्धा वा प्रतियोगीताहरू नहुने तर समयसापेक्ष प्रतिभाको खोजी गर्नु राम्रो भएको धारणा राखेका थिए।

यसअघि शुक्रबार भने नेपालभाषा बुद्ध भजनको माध्यमबाट प्रतिभा खोजीको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो। प्रतिस्पधर्मामा सुशील शाही प्रथम भए। त्यस्तै, मन्जिल शाक्य दोस्रो र प्रतिमा वज्राचार्यले तेस्रो स्थान हासिल गरेका थिए।

विजेतालाई सहरी विकास राज्यमन्त्री मानन्धरले नै ट्रफी र उद्योगपति तथा समाजसेवी धर्मबहादुर शाक्यले प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम भएका शाहीलाई समाजसेवी शाक्यले व्यक्तिगततर्फबाट ५ हजार नगदसमेत प्रदान गरेका थिए।

नेपालभाषाको प्रतिस्पर्धामा भने जम्मा १४० जनाको सहभागिता रहेको थियो। अनलाइन माध्यमबाट विभिन्न चरणमा छनौट हुँदै अन्तिममा पुगेका टप १० बीचको प्रतिस्पर्धाबाट ३ जना विजेता छनौट गरिएको थियो।

नेपालभाषा बुद्ध भजन विधाअन्तर्गन सर्वाधिक एसएमएस मत प्राप्त गर्ने सृजना वज्राचार्य र अनु श्रेष्ठको साथमा युट्युबमा सर्वाधिक भ्युज पाउने मिनर्वा शाक्य र बबिता वज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो।

दुवै दिनको प्रतियोगितामा वरिष्ठ संगीतकारद्वय डबल शाक्य र अनिल तुलाधर, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाइ जकःमि र वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीसम्मिलित निर्णायक मण्डलले विजेता निर्णय गरेका थिए।

मन्तव्यको क्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आयोजक बुद्ध शान्त पार्क निर्माण समितिले देवघाटमा निर्माण गर्दै गरेको बुद्ध शान्त पार्कका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्धको शान्ति र महान् वाणीलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्ने काममा सहयोगका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग आफूले समन्वय गर्ने राज्यमन्त्री मानन्धरको भनाइ थियो।

बुद्ध शान्त पार्क निर्माण समितिले हाल देवघाटमा ३० रोपनी जग्गामा १६ फिट अग्लो बुद्ध मूर्तिको साथै पञ्चबुद्धसमेत राखेर ध्यानकक्षसहितको बुद्ध शान्त पार्क निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ। समितिका अध्यक्ष शान्तबहादुर शाक्यले सबैको सहयोगबाटै पार्क निर्माण कार्य अघि बढ्दै गरेको भन्दै यो कार्य पूरा गर्न सबैले सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

" /> काठमाडौँ। बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरूको घोषणा भएको छ। बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाइन प्रतिभाको खोजीअन्तर्गत विजेताहरूको घोषणा गरिएको हो।

"> बुद्धभजन प्रतिभामा अगिना र सुशील प्रथम: Dekhapadhi बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरूको घोषणा भएको छ।
• बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाइन प्रतिभाको खोजीअन्तर्गत विजेताहरूको घोषणा गरिएको हो।
• बुद्ध शान्त पार्क निर्माण समितिले हाल देवघाटमा ३० रोपनी जग्गामा १६ फिट अग्लो बुद्ध मूर्तिको साथै पञ्चबुद्धसमेत राखेर ध्यानकक्षसहितको बुद्ध शान्त पार्क निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ।

बुद्धभजन प्रतिभामा अगिना र सुशील प्रथम
काठमाडौँ। बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरूको घोषणा भएको छ। बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाइन प्रतिभाको खोजीअन्तर्गत विजेताहरूको घोषणा गरिएको हो।

नेपाली बुद्ध भजन विधामा काठमाडौँमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, कल्पना श्रेष्ठ तृतीय भएकी छिन्।

विजेताहरूलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफी र प्रा. सुवर्ण शाक्यले प्रमाणपत्र प्रदान गरेका छन्।

नेपाली बुद्ध भजनअन्तर्गतको प्रतिभा खोजीमा १०० जनाले भाग लिएका थिए भने अनलाइन माध्यमबाट भएको प्रतिस्पर्धामा विभिन्न चरणमा छनौट हुँदै अन्तिम १० सम्म पुग्न सफल टप टेन प्रतियोगीहरूबीच अन्तिम प्रतिस्पर्धा शनिबार भएको थियो।

सोही कार्यक्रममा प्रतियोगिता अवधिमा सर्वाधिक एसएमएस प्राप्त गर्ने मन्दिरा वज्राचार्य र उर्मिला तुलाधर, युट्युबमा सर्वाधिक भ्युज पाउने बबिता वज्राचार्य र मन्दिरा वज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो। साथै, प्रतियोगीतामा सहभागी दुई जना ज्येष्ठ नागरिक र एक बालकलाकारलाई समेत पुरस्कृत गरिएको थियो।

कार्यक्रममा वरिष्ठ गायिका रमना श्रेष्ठ, प्रा. सुवर्ण शाक्यलगायतले बौद्ध क्षेत्रमा प्रतिस्पर्धा वा प्रतियोगीताहरू नहुने तर समयसापेक्ष प्रतिभाको खोजी गर्नु राम्रो भएको धारणा राखेका थिए।

यसअघि शुक्रबार भने नेपालभाषा बुद्ध भजनको माध्यमबाट प्रतिभा खोजीको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो। प्रतिस्पधर्मामा सुशील शाही प्रथम भए। त्यस्तै, मन्जिल शाक्य दोस्रो र प्रतिमा वज्राचार्यले तेस्रो स्थान हासिल गरेका थिए।

विजेतालाई सहरी विकास राज्यमन्त्री मानन्धरले नै ट्रफी र उद्योगपति तथा समाजसेवी धर्मबहादुर शाक्यले प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम भएका शाहीलाई समाजसेवी शाक्यले व्यक्तिगततर्फबाट ५ हजार नगदसमेत प्रदान गरेका थिए।

नेपालभाषाको प्रतिस्पर्धामा भने जम्मा १४० जनाको सहभागिता रहेको थियो। अनलाइन माध्यमबाट विभिन्न चरणमा छनौट हुँदै अन्तिममा पुगेका टप १० बीचको प्रतिस्पर्धाबाट ३ जना विजेता छनौट गरिएको थियो।

नेपालभाषा बुद्ध भजन विधाअन्तर्गन सर्वाधिक एसएमएस मत प्राप्त गर्ने सृजना वज्राचार्य र अनु श्रेष्ठको साथमा युट्युबमा सर्वाधिक भ्युज पाउने मिनर्वा शाक्य र बबिता वज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो।

दुवै दिनको प्रतियोगितामा वरिष्ठ संगीतकारद्वय डबल शाक्य र अनिल तुलाधर, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाइ जकःमि र वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीसम्मिलित निर्णायक मण्डलले विजेता निर्णय गरेका थिए।

मन्तव्यको क्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आयोजक बुद्ध शान्त पार्क निर्माण समितिले देवघाटमा निर्माण गर्दै गरेको बुद्ध शान्त पार्कका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्धको शान्ति र महान् वाणीलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्ने काममा सहयोगका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग आफूले समन्वय गर्ने राज्यमन्त्री मानन्धरको भनाइ थियो।

बुद्ध शान्त पार्क निर्माण समितिले हाल देवघाटमा ३० रोपनी जग्गामा १६ फिट अग्लो बुद्ध मूर्तिको साथै पञ्चबुद्धसमेत राखेर ध्यानकक्षसहितको बुद्ध शान्त पार्क निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ। समितिका अध्यक्ष शान्तबहादुर शाक्यले सबैको सहयोगबाटै पार्क निर्माण कार्य अघि बढ्दै गरेको भन्दै यो कार्य पूरा गर्न सबैले सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्