काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण पोजिटिभ देखियो। ज्वरो आएपछि उनी स्वास्थ्य उपचारका लागि हिजो, शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। आज रिपोर्ट पोजिटिभ आएको उनक स्वकीय सचिव पुरन केसीले जानकारी दिए। अहिले पाटनमै उनको उपचार भइरहेको छ।

मन्त्री पोखरेलले हिजो, शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। अनसनमा बसेका डा. गोविन्द केसीसँग भएको वार्ताको ड्राफ्ट बोकेर सरकारी वार्ता टोलीको नेतृत्व गर्दै उनी प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा सामाजिक दूरी कायम गरिएको स्वकीय सचिव केसीले बताए। "डा. केसीसँग भएको सहमतिको ड्राफ्ट बोकेर बालुवाटार जानुभएको थियो। त्यहाँ सबै जना सामाजिक दूरी कायम गर्दै भेटघाट गरिएको थियो। त्यसबाट प्रधानमन्त्रीज्यूलाई कुनै जोखिममा पारेनौं," उनले भने।

दुई दिनको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहितलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। त्यही बेला नै मन्त्री पोखरेललाई असहज भएको थियो।

प्रधानमन्त्रीसँगको संवादका क्रममा असहज भएपछि उनी सिधै मन्त्रीनिवास पुल्चोक गएका थिए। स्वकीय सचिव केसीका अनुसार मन्त्री पोखरेलले निवासबाट पाटन अस्पताल पुगेका थिए।

मन्त्री पोखरेललाई कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि हिजै स्वाब लिएर परीक्षण गरिएको थियो। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै रहेका उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, सदस्यहरू स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीलगायतसँग निरन्तर संवादमा थिए। डा. केसीले अघि सारेका ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य अधिकारीसँग संवादमा रहेका उनमा कोरोना संक्रमण देखिएपछि अन्य उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको थियो।

" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण पोजिटिभ देखियो। ज्वरो आएपछि उनी स्वास्थ्य उपचारका लागि हिजो, शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। आज रिपोर्ट पोजिटिभ आएको उनक स्वकीय सचिव पुरन केसीले जानकारी दिए। अहिले पाटनमै उनको उपचार भइरहेको छ।

मन्त्री पोखरेलले हिजो, शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। अनसनमा बसेका डा. गोविन्द केसीसँग भएको वार्ताको ड्राफ्ट बोकेर सरकारी वार्ता टोलीको नेतृत्व गर्दै उनी प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा सामाजिक दूरी कायम गरिएको स्वकीय सचिव केसीले बताए। "डा. केसीसँग भएको सहमतिको ड्राफ्ट बोकेर बालुवाटार जानुभएको थियो। त्यहाँ सबै जना सामाजिक दूरी कायम गर्दै भेटघाट गरिएको थियो। त्यसबाट प्रधानमन्त्रीज्यूलाई कुनै जोखिममा पारेनौं," उनले भने।

दुई दिनको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहितलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। त्यही बेला नै मन्त्री पोखरेललाई असहज भएको थियो।

प्रधानमन्त्रीसँगको संवादका क्रममा असहज भएपछि उनी सिधै मन्त्रीनिवास पुल्चोक गएका थिए। स्वकीय सचिव केसीका अनुसार मन्त्री पोखरेलले निवासबाट पाटन अस्पताल पुगेका थिए।

मन्त्री पोखरेललाई कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि हिजै स्वाब लिएर परीक्षण गरिएको थियो। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै रहेका उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, सदस्यहरू स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीलगायतसँग निरन्तर संवादमा थिए। डा. केसीले अघि सारेका ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य अधिकारीसँग संवादमा रहेका उनमा कोरोना संक्रमण देखिएपछि अन्य उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको थियो।

"> शनिबारमात्रै प्रधानमन्त्रीसँग भेटेका शिक्षामन्त्री पोखरेललाई संक्रमण, प्रधानमन्त्रीलाई जाेखिम कति ?: Dekhapadhi उच्च सरकारी अधिकारी कन्ट्याक्ट ट्रेसिङमा पर्ने।
• प्रधानमन्त्रीसँग सामाजिक दूरी कायम गरेर भेट भएको भनाइ।
• शिक्षामन्त्रीको पाटन अस्पतालमा उपचार भइरहेको छ।

शनिबारमात्रै प्रधानमन्त्रीसँग भेटेका शिक्षामन्त्री पोखरेललाई संक्रमण, प्रधानमन्त्रीलाई जाेखिम कति ?
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण पोजिटिभ देखियो। ज्वरो आएपछि उनी स्वास्थ्य उपचारका लागि हिजो, शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। आज रिपोर्ट पोजिटिभ आएको उनक स्वकीय सचिव पुरन केसीले जानकारी दिए। अहिले पाटनमै उनको उपचार भइरहेको छ।

मन्त्री पोखरेलले हिजो, शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। अनसनमा बसेका डा. गोविन्द केसीसँग भएको वार्ताको ड्राफ्ट बोकेर सरकारी वार्ता टोलीको नेतृत्व गर्दै उनी प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा सामाजिक दूरी कायम गरिएको स्वकीय सचिव केसीले बताए। "डा. केसीसँग भएको सहमतिको ड्राफ्ट बोकेर बालुवाटार जानुभएको थियो। त्यहाँ सबै जना सामाजिक दूरी कायम गर्दै भेटघाट गरिएको थियो। त्यसबाट प्रधानमन्त्रीज्यूलाई कुनै जोखिममा पारेनौं," उनले भने।

दुई दिनको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहितलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। त्यही बेला नै मन्त्री पोखरेललाई असहज भएको थियो।

प्रधानमन्त्रीसँगको संवादका क्रममा असहज भएपछि उनी सिधै मन्त्रीनिवास पुल्चोक गएका थिए। स्वकीय सचिव केसीका अनुसार मन्त्री पोखरेलले निवासबाट पाटन अस्पताल पुगेका थिए।

मन्त्री पोखरेललाई कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि हिजै स्वाब लिएर परीक्षण गरिएको थियो। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै रहेका उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, सदस्यहरू स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीलगायतसँग निरन्तर संवादमा थिए। डा. केसीले अघि सारेका ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य अधिकारीसँग संवादमा रहेका उनमा कोरोना संक्रमण देखिएपछि अन्य उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्