शिक्षामन्त्री पाेखरेललाई काेराेना संक्रमण

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई काेराेना संक्रमण भएको छ।

हिजाे ज्वराे अाएपछि पाटनस्थित स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएका थिए।

पीसीआर परीक्षणकाे रिपाेर्ट पोजिटिभ अाएपछि मन्त्री पाेखरेलले पाटनमै उपचार गराइरहेकाे उनकाे निजी सचिवालयले जनाएकाे छ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना पोजिटिभ देखिएको थियो।