काठमाडौं। विभिन्न अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरहरू सकेसम्म कोरोना सङक्रमित विरामीका लागि प्रयोगमा ल्याउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

आजको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले अस्पतालहरूमा कोरोनाका बिरामीले आईसीयू र भेन्टिलेटर नपाउने अवस्था भएको भन्दै इमर्जेन्सीबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरूसँग अनुरोध गरेको हो। पछि पनि गर्न मिल्ने शल्यक्रिया सारेर आईसीयू र भेन्टिलेटर खाली राख्न प्रवक्ता गौतमले अनुरोध गरे। ताकि आवश्यक परे त्यहाँ कोरोना सङ्क्रमित बिरामीलाई राख्न सकियोस्।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अहिले देशभर ३१ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। ३२९ जनाको उपचार आईसीयूमा र ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
 

" /> काठमाडौं। विभिन्न अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरहरू सकेसम्म कोरोना सङक्रमित विरामीका लागि प्रयोगमा ल्याउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

आजको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले अस्पतालहरूमा कोरोनाका बिरामीले आईसीयू र भेन्टिलेटर नपाउने अवस्था भएको भन्दै इमर्जेन्सीबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरूसँग अनुरोध गरेको हो। पछि पनि गर्न मिल्ने शल्यक्रिया सारेर आईसीयू र भेन्टिलेटर खाली राख्न प्रवक्ता गौतमले अनुरोध गरे। ताकि आवश्यक परे त्यहाँ कोरोना सङ्क्रमित बिरामीलाई राख्न सकियोस्।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अहिले देशभर ३१ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। ३२९ जनाको उपचार आईसीयूमा र ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
 

"> आईसीयू र भेन्टिलेटर अपुग भयो, इमर्जेन्सी बाहेकका शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध: Dekhapadhi
आईसीयू र भेन्टिलेटर अपुग भयो, इमर्जेन्सी बाहेकका शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध <p style="text-align: justify;">काठमाडौं। विभिन्न अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरहरू सकेसम्म कोरोना सङक्रमित विरामीका लागि प्रयोगमा ल्याउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">आजको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले अस्पतालहरूमा कोरोनाका बिरामीले आईसीयू र भेन्टिलेटर नपाउने अवस्था भएको भन्दै इमर्जेन्सीबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरूसँग अनुरोध गरेको हो। पछि पनि गर्न मिल्ने शल्यक्रिया सारेर आईसीयू र भेन्टिलेटर खाली राख्न प्रवक्ता गौतमले अनुरोध गरे। ताकि आवश्यक परे त्यहाँ कोरोना सङ्क्रमित बिरामीलाई राख्न सकियोस्।</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अहिले देशभर ३१ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। ३२९ जनाको उपचार आईसीयूमा र ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्