काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र ती संक्रमित निको भई घर फर्किएका हुन्। 

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार ७१ सहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ। संक्रमितमध्ये ६३६ जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र ती संक्रमित निको भई घर फर्किएका हुन्। 

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार ७१ सहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ। संक्रमितमध्ये ६३६ जनाको मृत्यु भइसकेको छ।

"> पछिल्लो २४ घण्टामा १ हजार ५५२ संक्रमित निको: Dekhapadhi कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ५५२ जना उपचारपछि डिस्चार्ज।
  • कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८०४ पुग्याे।
  • ">
    फाइल तस्वीर
    पछिल्लो २४ घण्टामा १ हजार ५५२ संक्रमित निको <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र ती संक्रमित निको भई घर फर्किएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप दुई हजार ७१ सहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ। संक्रमितमध्ये ६३६ जनाको मृत्यु भइसकेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्