काठमाडौं। नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। सङ्घले सरकार र अनशनरत डा. गोविन्द केसीबीच गएराति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ।
सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो।
सङ्घका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए। रासस
" />

">
चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता: Dekhapadhi
नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
सङ्घले सरकार र अनशनरत डा. गोविन्द केसीबीच गएराति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ।
चिकित्सक सङ्घद्वारा आन्दोलनका कार्यक्रम फिर्ता
<p style="text-align: justify;">काठमाडौं। नेपाल चिकित्सक सङ्‍घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। सङ्‍घले सरकार र अनशनरत डा. गोविन्द केसीबीच गएराति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ।</p>
<p style="text-align: justify;">सङ्‍घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो।</p>
<p style="text-align: justify;">सङ्‍घका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए। <em>रासस </em><br />
</p>