कैलाली। धनगढी उपमहानगरपालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २५४ जनामा कोरोना भए/नभएको परीक्षण गरेको छ। नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाले डेढ महिनादेखि समुदायमै क्याम्प राखेर पीसीआर परीक्षण गरिरहेको थियो।

वडावडामा गएर परीक्षण गरिरहेको उपमहानगरपालिकाले एक साता यता भने आफ्नै परिसरमा स्वाब संकलन गरिरहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए। त्यसैगरी उपमहानगरपालिकाको बेली शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट समेत स्वाब संकलनलाई निरन्तरता दिइएको नगरप्रमुख वडले बताए।

स्वाब दिन आउनेहरूमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु नै बढी भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए। उनले कोरोना पोजिटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाब संकलन गर्ने काम भैरहेको बताए।

दैनिक १ सयदेखि २ सय जनासम्मको स्वाब संकलन भइरहेको उपाध्यायले बताए।

धनगढीमा अहिलेसम्म ९१७ जनामा कोरोनाको संक्रमण देखिएको बताउँदै उपाध्यायले  हाल १८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि जानकारी दिए।

" /> कैलाली। धनगढी उपमहानगरपालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २५४ जनामा कोरोना भए/नभएको परीक्षण गरेको छ। नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाले डेढ महिनादेखि समुदायमै क्याम्प राखेर पीसीआर परीक्षण गरिरहेको थियो।

वडावडामा गएर परीक्षण गरिरहेको उपमहानगरपालिकाले एक साता यता भने आफ्नै परिसरमा स्वाब संकलन गरिरहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए। त्यसैगरी उपमहानगरपालिकाको बेली शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट समेत स्वाब संकलनलाई निरन्तरता दिइएको नगरप्रमुख वडले बताए।

स्वाब दिन आउनेहरूमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु नै बढी भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए। उनले कोरोना पोजिटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाब संकलन गर्ने काम भैरहेको बताए।

दैनिक १ सयदेखि २ सय जनासम्मको स्वाब संकलन भइरहेको उपाध्यायले बताए।

धनगढीमा अहिलेसम्म ९१७ जनामा कोरोनाको संक्रमण देखिएको बताउँदै उपाध्यायले  हाल १८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि जानकारी दिए।

"> धनगढी उपमहानगरपालिकाद्वारा ४२ सयभन्दा बढीको पीसीआर परीक्षण: Dekhapadhi
धनगढी उपमहानगरपालिकाद्वारा ४२ सयभन्दा बढीको पीसीआर परीक्षण
कैलाली। धनगढी उपमहानगरपालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २५४ जनामा कोरोना भए/नभएको परीक्षण गरेको छ। नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाले डेढ महिनादेखि समुदायमै क्याम्प राखेर पीसीआर परीक्षण गरिरहेको थियो।

वडावडामा गएर परीक्षण गरिरहेको उपमहानगरपालिकाले एक साता यता भने आफ्नै परिसरमा स्वाब संकलन गरिरहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए। त्यसैगरी उपमहानगरपालिकाको बेली शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट समेत स्वाब संकलनलाई निरन्तरता दिइएको नगरप्रमुख वडले बताए।

स्वाब दिन आउनेहरूमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु नै बढी भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए। उनले कोरोना पोजिटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाब संकलन गर्ने काम भैरहेको बताए।

दैनिक १ सयदेखि २ सय जनासम्मको स्वाब संकलन भइरहेको उपाध्यायले बताए।

धनगढीमा अहिलेसम्म ९१७ जनामा कोरोनाको संक्रमण देखिएको बताउँदै उपाध्यायले  हाल १८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्