काठमाडौं। स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले केसीसँग भएका सहमतिका विषय कार्यान्वयनको लागि सरकार गम्भीर रहेको बताएका छन्।
देखापढीसँग कुरा गर्दै शिक्षासचिव समेत रहेका मैनालीले भने, "असोज १९ गते देखि नै म डा. केसीसँग छलफलमा थिए। शुरूको दिन भेट्दा डा. केसी को स्वास्थ्य अवस्था निकै नाजुक थियो। डा. केसी तीन मिनेट बोल्नु भयो म ७ मिनेट बोले। उहाँको अवस्था हेरेर मलाई धेरै बोल्न पाप लाग्छ कि जस्तो लाग्यो।"
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डा. केसीको स्वास्थ्य अवस्थाबारे पटकपटक चासो राखेको मैनालीले बताएका छन्।
"प्रधानमन्त्री ज्यू चिन्तित हुनुहुन्थ्यो। बाहिर मिडियामा आए जस्तो सरकारलाई वास्ता नभएको होइन", उनले भने, "डा. केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील भएरै राति १२ बजेसम्म वार्ता गरेर सहमतिलाई अन्तिम रूप दिएका हौं।"
संयोजक मैनालीले भने, "डा. केसीसँग ११औं पटक अनशन बस्दा वार्ता गर्ने सरकारी टोलीमा म पनि थिए। तर, पहिले भन्दा उहाँ अहिले निकै लचिलो हुनुभएको रहेछ। मलाई फोन गरेर छिटो टुंग्याउन पाए हुन्थ्यो पनि भन्‍नुभयो। उहाँमा कतै पनि राजनीतिक प्रभाव देखिन। सत्ताबाहिर रहेकाहरुले प्रयोग गर्न खोजे होलान, केहीको मनसाय डा. केसीलाई उचाल्ने पनि थियो होला।"
डा. केसी मेडिकल शिक्षामा गरीब विद्यार्थीको पहुँच र दु्र्गमका जनताले सहज र सस्तो मुल्यमा स्वास्थ्य उपचार पाउनुपर्ने भन्दा डा. केसीको अरु चिन्ता नभएको आफूले पाएको मैनालीले बताए।
डा. केसीले राखेका धेरै मागहरूको कार्यान्यवन यसअघि नै शुरू भइसकेको बताउँदै संयोजक मैनालीले कतिपय मागको सम्बोधन अन्तिम चरणमा पुगेको बताएका छन्।
"हामीले यसपटक वार्ता गर्दा सहमति गरेका बुँदा कार्यान्वयन गराउने विषयमा पनि घण्टौ छलफल गरेका छौ। अब अनशन बस्न नपरोस भन्ने हो", उनले भने।
प्रधानमन्त्री र शिक्षामन्त्रीको गाइडलाइन अनुसार नै आफूले वार्ता गरेको र सफलता हात परेको मैनालीले जानकारी दिएका छन्।
संयोजक मैनालीले डा. केसीसँग असोज १९ गते १० मिनेट कुरा गरेका थिए। त्यसपछि जम्मा तीन पटक छलफल भएको थियो। राति ११ बजे सम्म दुवै पक्षबीच छलफल भएर सहमतिमा पुगेपछि संयोजक मैनालीले राती ११ बजे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनी बालुवाटारबाटै शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो राति १२ बजेर ५ मिनेटमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
सरकारसँगको ८ बुँदे सहमतिपश्‍चात केसीले आज बिहान साढे ९ बजे २८औं दिनमा अनशन तोडेका छन्।
केसीले ६ बुँदे माग राखेर जुम्लाबाट २९ भदौदेखि १९औं अनशन थालेका थिए।
" /> काठमाडौं। स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले केसीसँग भएका सहमतिका विषय कार्यान्वयनको लागि सरकार गम्भीर रहेको बताएका छन्।
देखापढीसँग कुरा गर्दै शिक्षासचिव समेत रहेका मैनालीले भने, "असोज १९ गते देखि नै म डा. केसीसँग छलफलमा थिए। शुरूको दिन भेट्दा डा. केसी को स्वास्थ्य अवस्था निकै नाजुक थियो। डा. केसी तीन मिनेट बोल्नु भयो म ७ मिनेट बोले। उहाँको अवस्था हेरेर मलाई धेरै बोल्न पाप लाग्छ कि जस्तो लाग्यो।"
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डा. केसीको स्वास्थ्य अवस्थाबारे पटकपटक चासो राखेको मैनालीले बताएका छन्।
"प्रधानमन्त्री ज्यू चिन्तित हुनुहुन्थ्यो। बाहिर मिडियामा आए जस्तो सरकारलाई वास्ता नभएको होइन", उनले भने, "डा. केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील भएरै राति १२ बजेसम्म वार्ता गरेर सहमतिलाई अन्तिम रूप दिएका हौं।"
संयोजक मैनालीले भने, "डा. केसीसँग ११औं पटक अनशन बस्दा वार्ता गर्ने सरकारी टोलीमा म पनि थिए। तर, पहिले भन्दा उहाँ अहिले निकै लचिलो हुनुभएको रहेछ। मलाई फोन गरेर छिटो टुंग्याउन पाए हुन्थ्यो पनि भन्‍नुभयो। उहाँमा कतै पनि राजनीतिक प्रभाव देखिन। सत्ताबाहिर रहेकाहरुले प्रयोग गर्न खोजे होलान, केहीको मनसाय डा. केसीलाई उचाल्ने पनि थियो होला।"
डा. केसी मेडिकल शिक्षामा गरीब विद्यार्थीको पहुँच र दु्र्गमका जनताले सहज र सस्तो मुल्यमा स्वास्थ्य उपचार पाउनुपर्ने भन्दा डा. केसीको अरु चिन्ता नभएको आफूले पाएको मैनालीले बताए।
डा. केसीले राखेका धेरै मागहरूको कार्यान्यवन यसअघि नै शुरू भइसकेको बताउँदै संयोजक मैनालीले कतिपय मागको सम्बोधन अन्तिम चरणमा पुगेको बताएका छन्।
"हामीले यसपटक वार्ता गर्दा सहमति गरेका बुँदा कार्यान्वयन गराउने विषयमा पनि घण्टौ छलफल गरेका छौ। अब अनशन बस्न नपरोस भन्ने हो", उनले भने।
प्रधानमन्त्री र शिक्षामन्त्रीको गाइडलाइन अनुसार नै आफूले वार्ता गरेको र सफलता हात परेको मैनालीले जानकारी दिएका छन्।
संयोजक मैनालीले डा. केसीसँग असोज १९ गते १० मिनेट कुरा गरेका थिए। त्यसपछि जम्मा तीन पटक छलफल भएको थियो। राति ११ बजे सम्म दुवै पक्षबीच छलफल भएर सहमतिमा पुगेपछि संयोजक मैनालीले राती ११ बजे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनी बालुवाटारबाटै शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो राति १२ बजेर ५ मिनेटमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
सरकारसँगको ८ बुँदे सहमतिपश्‍चात केसीले आज बिहान साढे ९ बजे २८औं दिनमा अनशन तोडेका छन्।
केसीले ६ बुँदे माग राखेर जुम्लाबाट २९ भदौदेखि १९औं अनशन थालेका थिए।
"> यसरी सफल भयो सरकार र डा. गोविन्द केसीबीचको वार्ता: Dekhapadhi
डा. केसी र सरकारी वार्ता टोली संयोजक गोपीनाथ मैनालीबीच हिजो अबेर सहमति पत्रमा हस्ताक्षरपश्‍चात।
यसरी सफल भयो सरकार र डा. गोविन्द केसीबीचको वार्ता
काठमाडौं। स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले केसीसँग भएका सहमतिका विषय कार्यान्वयनको लागि सरकार गम्भीर रहेको बताएका छन्।
देखापढीसँग कुरा गर्दै शिक्षासचिव समेत रहेका मैनालीले भने, "असोज १९ गते देखि नै म डा. केसीसँग छलफलमा थिए। शुरूको दिन भेट्दा डा. केसी को स्वास्थ्य अवस्था निकै नाजुक थियो। डा. केसी तीन मिनेट बोल्नु भयो म ७ मिनेट बोले। उहाँको अवस्था हेरेर मलाई धेरै बोल्न पाप लाग्छ कि जस्तो लाग्यो।"
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डा. केसीको स्वास्थ्य अवस्थाबारे पटकपटक चासो राखेको मैनालीले बताएका छन्।
"प्रधानमन्त्री ज्यू चिन्तित हुनुहुन्थ्यो। बाहिर मिडियामा आए जस्तो सरकारलाई वास्ता नभएको होइन", उनले भने, "डा. केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील भएरै राति १२ बजेसम्म वार्ता गरेर सहमतिलाई अन्तिम रूप दिएका हौं।"
डा. केसी मेडिकल शिक्षामा गरीब विद्यार्थीको पहुँच र दु्र्गमका जनताले सहज र सस्तो मुल्यमा स्वास्थ्य उपचार पाउनुपर्ने भन्दा डा. केसीको अरु चिन्ता नभएको आफूले पाएको मैनालीले बताए।
डा. केसीले राखेका धेरै मागहरूको कार्यान्यवन यसअघि नै शुरू भइसकेको बताउँदै संयोजक मैनालीले कतिपय मागको सम्बोधन अन्तिम चरणमा पुगेको बताएका छन्।
"हामीले यसपटक वार्ता गर्दा सहमति गरेका बुँदा कार्यान्वयन गराउने विषयमा पनि घण्टौ छलफल गरेका छौ। अब अनशन बस्न नपरोस भन्ने हो", उनले भने।
प्रधानमन्त्री र शिक्षामन्त्रीको गाइडलाइन अनुसार नै आफूले वार्ता गरेको र सफलता हात परेको मैनालीले जानकारी दिएका छन्।
संयोजक मैनालीले डा. केसीसँग असोज १९ गते १० मिनेट कुरा गरेका थिए। त्यसपछि जम्मा तीन पटक छलफल भएको थियो। राति ११ बजे सम्म दुवै पक्षबीच छलफल भएर सहमतिमा पुगेपछि संयोजक मैनालीले राती ११ बजे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनी बालुवाटारबाटै शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो राति १२ बजेर ५ मिनेटमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
केसीले ६ बुँदे माग राखेर जुम्लाबाट २९ भदौदेखि १९औं अनशन थालेका थिए।
प्रतिक्रिया दिनुहोस्