कैलाली। कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत् काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।

उनले जबरालाई काठमाडौँस्थित प्रहरी अस्पताल लगिएको बताए। 

केही दिन अघि कोरोना पोजिटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।

" /> कैलाली। कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत् काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।

उनले जबरालाई काठमाडौँस्थित प्रहरी अस्पताल लगिएको बताए। 

केही दिन अघि कोरोना पोजिटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।

"> काेराेना संक्रमित एसपी जबरालाई श्वासप्रश्वासमा समस्या, थप उपचारका लागि काठमाडाैं लगियाे: Dekhapadhi
काेराेना संक्रमित एसपी जबरालाई श्वासप्रश्वासमा समस्या, थप उपचारका लागि काठमाडाैं लगियाे <p style="text-align: justify;">कैलाली। कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ।&nbsp;</p> <p style="text-align: justify;">श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत् काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।</p> <p style="text-align: justify;">उनले जबरालाई काठमाडौँस्थित प्रहरी अस्पताल लगिएको बताए।&nbsp;</p> <p style="text-align: justify;">केही दिन अघि कोरोना पोजिटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्