चितवन। जिल्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। 

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई २२ असोजमा अस्पताल भर्ना भएकी उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। 

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। 

" /> चितवन। जिल्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। 

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई २२ असोजमा अस्पताल भर्ना भएकी उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। 

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। 

"> कोभिड-१९ बाट चितवनमा एक वृद्धाको मृत्यु : Dekhapadhi
कोभिड-१९ बाट चितवनमा एक वृद्धाको मृत्यु  <p style="text-align: justify;">चितवन। जिल्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई २२ असोजमा अस्पताल भर्ना भएकी उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्