काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्।
डा. केसीलाई ४६ वर्षका विकास नेपालीले जुस पिलाएका छन्। नेपाली केही समयअघि कोरोना संक्रमणमुक्त भएका त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी हुन्।
अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने जानकारी दिइएको छ।
हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोडेका हुन्। सरकारद्वारा गठित वार्ता टोली संयोजक शिक्षासचिव गोपीनाथ मैनाली र डा. केसीबीच हिजो राति अबेर ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।
दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
सिफारिस
डा. केसीले २९ भदौबाट जुम्लाबाट अनशन थालेका थिए। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई ५ असोजमा नेपालगञ्‍ज ल्याइएको थियो।
त्यसको भोलिपल्ट ६ असोजमा काठमाडौं ल्याइएपछि उनी महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका थिए।
सरकार र डा. केसीबीच भएको सहमति पत्र:
" /> काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्।
डा. केसीलाई ४६ वर्षका विकास नेपालीले जुस पिलाएका छन्। नेपाली केही समयअघि कोरोना संक्रमणमुक्त भएका त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी हुन्।
अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने जानकारी दिइएको छ।
हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोडेका हुन्। सरकारद्वारा गठित वार्ता टोली संयोजक शिक्षासचिव गोपीनाथ मैनाली र डा. केसीबीच हिजो राति अबेर ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।
दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
सिफारिस
डा. केसीले २९ भदौबाट जुम्लाबाट अनशन थालेका थिए। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई ५ असोजमा नेपालगञ्‍ज ल्याइएको थियो।
त्यसको भोलिपल्ट ६ असोजमा काठमाडौं ल्याइएपछि उनी महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका थिए।
सरकार र डा. केसीबीच भएको सहमति पत्र:
"> सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीले २८ दिनमा तोडे १९औं अनशन: Dekhapadhi
तस्वीर: कृष्णसिंह धामी।
सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीले २८ दिनमा तोडे १९औं अनशन
काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्।
डा. केसीलाई ४६ वर्षका विकास नेपालीले जुस पिलाएका छन्। नेपाली केही समयअघि कोरोना संक्रमणमुक्त भएका त्रिवि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी हुन्।
अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने जानकारी दिइएको छ।
सिफारिस
२८औं दिनमा अनशन तोड्दै डा. गोविन्द केसी
सरकार र डा. केसीबीच भएको सहमति पत्र:
प्रतिक्रिया दिनुहोस्