काठमाडौं। अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्।
आज बिहान साढे ९ बजे डा. केसीले १९औं पटकको अनशन २८ दिनमा  तोड्दैछन्। आन्दोलनरत चिकित्सकको नेतृत्वले विज्ञप्तिमार्फत हिजो सरकार र केसीबीच भएको ८ बुँदे सहमतिको प्रशंसा गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।
त्रि.वि. शिक्षण अस्पतालका नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, चि.वि.रा.प्र.का न्याम्सका रेजिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र  सोसाइटी बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले आन्दोलन फिर्ताको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा सम्झौता गरिएका बुँदाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।
डा. केसीसँगको वार्ता निष्कर्षमा पुर्‍याउन दबाब दिँदै चिकित्सकहरूले अत्यावश्‍यक र कोभिड उपचारबाहेकका सबै सेवा बन्द गर्ने जनाएका थिए।
" /> काठमाडौं। अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्।
आज बिहान साढे ९ बजे डा. केसीले १९औं पटकको अनशन २८ दिनमा  तोड्दैछन्। आन्दोलनरत चिकित्सकको नेतृत्वले विज्ञप्तिमार्फत हिजो सरकार र केसीबीच भएको ८ बुँदे सहमतिको प्रशंसा गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।
त्रि.वि. शिक्षण अस्पतालका नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, चि.वि.रा.प्र.का न्याम्सका रेजिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र  सोसाइटी बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले आन्दोलन फिर्ताको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा सम्झौता गरिएका बुँदाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।
डा. केसीसँगको वार्ता निष्कर्षमा पुर्‍याउन दबाब दिँदै चिकित्सकहरूले अत्यावश्‍यक र कोभिड उपचारबाहेकका सबै सेवा बन्द गर्ने जनाएका थिए।
"> डा. केसी र सरकारबीच सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता: Dekhapadhi
डा. केसी र सरकारबीच सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता
काठमाडौं। अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्।
आज बिहान साढे ९ बजे डा. केसीले १९औं पटकको अनशन २८ दिनमा  तोड्दैछन्। आन्दोलनरत चिकित्सकको नेतृत्वले विज्ञप्तिमार्फत हिजो सरकार र केसीबीच भएको ८ बुँदे सहमतिको प्रशंसा गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।
त्रि.वि. शिक्षण अस्पतालका नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, चि.वि.रा.प्र.का न्याम्सका रेजिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र  सोसाइटी बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले आन्दोलन फिर्ताको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा सम्झौता गरिएका बुँदाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ।
प्रतिक्रिया दिनुहोस्