काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आज अनशन तोड्ने भएका छन्।
हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८औं दिनमा अनशन तोड्न लागेका हुन्। आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने बताइएको छ।
सरकारी वार्ता टोली र केसीबीच हिजो राति ८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
सरकार र अनशनरत डा. केसीबीच भएको भएको सहमति पत्र:

२८औं दिनमा अनशन तोड्दै डा. गोविन्द केसी: Dekhapadhi
२८औं दिनमा अनशन तोड्दै डा. गोविन्द केसी

काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आज अनशन तोड्ने भएका छन्।

हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोड्न लागेका हुन्। आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने बताइएको छ।

सरकारी वार्ता टोली र केसीबीच हिजो राति ८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षासचिव गोपिनाथ मैनाली डा. केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।