काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९२१ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ। तीमध्ये हालसम्म एक लाख आठ हजार ३७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख ६८ हजार ३०९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९२१ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ। तीमध्ये हालसम्म एक लाख आठ हजार ३७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख ६८ हजार ३०९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

"> भारतमा एकैदिन झण्डै ७५ हजार संक्रमित थपिए, ९२१ जनाको मृत्यु: Dekhapadhi
भारतमा एकैदिन झण्डै ७५ हजार संक्रमित थपिए, ९२१ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ५३५ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९२१ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ। तीमध्ये हालसम्म एक लाख आठ हजार ३७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म भारतमा ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ आठ लाख ६८ हजार ३०९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्