काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या ९ पुगेको छ भने २ जिल्लामा हाल एक जना पनि सङ्क्रमित छैनन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणमार्फत् गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको जनाएको हो। 

कोभिड-१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिएको जिल्लाहरूमा प्रदेश १ बाट मोरङ र सुनसरी, बागमती प्रदेशबाट काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन, लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही तथा कर्णाली प्रदेशबाट सुर्खेत रहेका छन्। 

" /> काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या ९ पुगेको छ भने २ जिल्लामा हाल एक जना पनि सङ्क्रमित छैनन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणमार्फत् गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको जनाएको हो। 

कोभिड-१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिएको जिल्लाहरूमा प्रदेश १ बाट मोरङ र सुनसरी, बागमती प्रदेशबाट काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन, लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही तथा कर्णाली प्रदेशबाट सुर्खेत रहेका छन्। 

"> ९ जिल्लामा ५०० भन्दा बढी कोरोना सङ्क्रमित, २ जिल्लामा शून्य: Dekhapadhi गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य
  • ५०० भन्दा बढीमा सङ्क्रमण देखिएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, बाँके, रुपन्देही र सुर्खेत
  • ">
    ९ जिल्लामा ५०० भन्दा बढी कोरोना सङ्क्रमित, २ जिल्लामा शून्य <p style="text-align: justify;">काठमाडौँ। कोभिड&ndash;१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या ९ पुगेको छ भने २ जिल्लामा हाल एक जना पनि सङ्क्रमित छैनन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणमार्फत् गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिएको जिल्लाहरूमा प्रदेश १ बाट मोरङ र सुनसरी, बागमती प्रदेशबाट काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन, लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही तथा कर्णाली प्रदेशबाट सुर्खेत रहेका छन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्