काठमाडौं। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा करिब ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्।

कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो। आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानुअघि हाइ फ्लो नासल क्यान्योला उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए। यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ।

कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए।

उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ , रोटरी क्लब अफ काठमाडौं मिडटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए ।

कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए।

" /> काठमाडौं। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा करिब ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्।

कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो। आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानुअघि हाइ फ्लो नासल क्यान्योला उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए। यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ।

कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए।

उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ , रोटरी क्लब अफ काठमाडौं मिडटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए ।

कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए।

"> पाटन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग: Dekhapadhi रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा करिब ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण सहयोग।
• आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानुअघि हाइ फ्लो नासल क्यान्योल उपकरण प्रयोगमा ल्याउन सकिने।
• कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी यो स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो।

पाटन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
काठमाडौं। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा करिब ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्।

कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो। आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानुअघि हाइ फ्लो नासल क्यान्योला उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए। यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ।

कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए।

उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ , रोटरी क्लब अफ काठमाडौं मिडटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए ।

कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्