काठमाडौं। गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। दुई जना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु भएकामा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ।
बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका ३ र तनहुँका १ जना सङ्क्रमित थपिएका हुन्।
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। दुई जना सङ्क्रमितको मृत्यु भएको छ।मृत्यु भएकामा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ।

">