काठमाडौँ। आज देशभर ५,००८ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १९ हजार ३२० जनामा परीक्षण गरिएको थियो।
यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ।
" />

">
कोभिड-१९ को एकै दिन सर्वाधिक ५,००८ नयाँ सङ्क्रमण: Dekhapadhi
आज देशभर ५,००८ जना सङ्क्रमित थपिएका छन्।
२४ घण्टामा कोभिड-१९ को १९ हजार ३२० जनामा परीक्षण गरिएको थियो।
यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ।
कोभिड-१९ को एकै दिन सर्वाधिक ५,००८ नयाँ सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर ५,००८ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १९ हजार ३२० जनामा परीक्षण गरिएको थियो।</p>
<p style="text-align: justify;">यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ।</p>