लहान। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको र बाँकी कर्मचारीको पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो। 

नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुका अनुसार पीसीआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। रासस

" /> लहान। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको र बाँकी कर्मचारीको पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो। 

नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुका अनुसार पीसीआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। रासस

"> कर्मचारीमा संक्रमण देखिएपछि धनगढीमाई नगरपालिकाको सेवा बन्द: Dekhapadhi
कर्मचारीमा संक्रमण देखिएपछि धनगढीमाई नगरपालिकाको सेवा बन्द <p style="text-align: justify;">लहान। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको र बाँकी कर्मचारीको पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुका अनुसार पीसीआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्