काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ।  काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो।

सबैभन्दा थोरै वडा नम्बर १ मा २८ र सबैभन्दा धेरै वडा नम्बर ८ मा १५६ संक्रमित भेटिएका छन्।

यस्तै, वडा नम्बर १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ संक्रमित फेला परेका छन्।

विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ संक्रमित फेला परेका छन्। फेला परेका संक्रमितहरूमध्ये ७३६ पुरुष र ५६५ महिला छन्।

८०७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। ४८९ जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये ४११ होम आइसोलेसन र ५६ जनाको  उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। २२ जना भने सम्पर्कविहीन छन्।

टोखामा हालसम्म कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितहरूको उपचारको व्यवस्था मिलाइएको छ। रासस

" /> काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ।  काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो।

सबैभन्दा थोरै वडा नम्बर १ मा २८ र सबैभन्दा धेरै वडा नम्बर ८ मा १५६ संक्रमित भेटिएका छन्।

यस्तै, वडा नम्बर १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ संक्रमित फेला परेका छन्।

विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ संक्रमित फेला परेका छन्। फेला परेका संक्रमितहरूमध्ये ७३६ पुरुष र ५६५ महिला छन्।

८०७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। ४८९ जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये ४११ होम आइसोलेसन र ५६ जनाको  उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। २२ जना भने सम्पर्कविहीन छन्।

टोखामा हालसम्म कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितहरूको उपचारको व्यवस्था मिलाइएको छ। रासस

"> काठमाडौंको टोखामा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो: Dekhapadhi
काठमाडौंको टोखामा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो
काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ।  काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो।

सबैभन्दा थोरै वडा नम्बर १ मा २८ र सबैभन्दा धेरै वडा नम्बर ८ मा १५६ संक्रमित भेटिएका छन्।

यस्तै, वडा नम्बर १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ संक्रमित फेला परेका छन्।

विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ संक्रमित फेला परेका छन्। फेला परेका संक्रमितहरूमध्ये ७३६ पुरुष र ५६५ महिला छन्।

८०७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। ४८९ जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये ४११ होम आइसोलेसन र ५६ जनाको  उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। २२ जना भने सम्पर्कविहीन छन्।

टोखामा हालसम्म कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितहरूको उपचारको व्यवस्था मिलाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्