काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६० हजार ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ बाट ९०४ जनाले ज्यान गुमाएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ९४ हजार ३३९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख १८ हजार ६४२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५० लाख ६२ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख १३ हजार १६२ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ७४७ जना गम्भीर छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६० हजार ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ बाट ९०४ जनाले ज्यान गुमाएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ९४ हजार ३३९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख १८ हजार ६४२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५० लाख ६२ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख १३ हजार १६२ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ७४७ जना गम्भीर छन्। 

"> अमेरिकामा कोरोनाबाट २४ घण्टामा ९०४ जनाको मृत्यु, ६० हजारभन्दा बढि संक्रमित थपिए: Dekhapadhi
अमेरिकामा कोरोनाबाट २४ घण्टामा ९०४ जनाको मृत्यु, ६० हजारभन्दा बढि संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६० हजार ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ बाट ९०४ जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ९४ हजार ३३९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख १८ हजार ६४२ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५० लाख ६२ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख १३ हजार १६२ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ७४७ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्