काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ७८ लाख ७९ हजार १८८ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७५.१६ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ।
नेपालमा शुक्रबार थप एक हजार ६८० सहित कूल ७३ हजार २३ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २७ हजार ५३ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ५० लाख ५८ हजार ६४५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २६ लाख १६ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५९ लाख ८५ हजार ५०५ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ८४ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४४ लाख ३३ हजार ५९५ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ७३ हजार ९०३ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १० लाख नौ हजार ४२१, कोलम्बियामा सात लाख ८० हजार ५४७, पेरूमा सात लाख २३८ हजार २१६, अर्जेन्टिनामा ६ लाख ९७ हजार १४१, दक्षिण अफ्रिकामा ६ लाख २० हजार ८१ तथा मेक्सिकोमा पाँच लाख ८३ हजार ६०३ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ७८ लाख ७९ हजार १८८ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७५.१६ प्रतिशत हो।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ।

">