काठमाडौँ। नेपालमा आज कूल २७ हजार ५३ सक्रिय कोरोना सङ्क्रमित छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार सक्रिय सङ्क्रमितमध्ये १५ हजार ८७७ जना होम आइसोलेसनमा र ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा सबैभन्दा बढी बागमती प्रदेशमा ७,६३४ जना रहेका छन् भने होम आइसोलेसनमा पनि सबैभन्दा बढी बागमती प्रदेशमै १०,५१२ जना छन्। 

" /> काठमाडौँ। नेपालमा आज कूल २७ हजार ५३ सक्रिय कोरोना सङ्क्रमित छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार सक्रिय सङ्क्रमितमध्ये १५ हजार ८७७ जना होम आइसोलेसनमा र ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा सबैभन्दा बढी बागमती प्रदेशमा ७,६३४ जना रहेका छन् भने होम आइसोलेसनमा पनि सबैभन्दा बढी बागमती प्रदेशमै १०,५१२ जना छन्। 

"> नेपालमा आज २७ हजार ५३ सक्रिय सङ्क्रमित: Dekhapadhi
नेपालमा आज २७ हजार ५३ सक्रिय सङ्क्रमित <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज कूल २७ हजार ५३ सक्रिय कोरोना सङ्क्रमित छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार सक्रिय सङ्क्रमितमध्ये १५ हजार ८७७ जना होम आइसोलेसनमा र ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।</p> <p style="text-align: justify;">संस्थागत आइसोलेसनमा सबैभन्दा बढी बागमती प्रदेशमा ७,६३४ जना रहेका छन् भने होम आइसोलेसनमा पनि सबैभन्दा बढी बागमती प्रदेशमै १०,५१२ जना छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्