स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १ महिला र ९ पुरुषको मृत्यु भएको जनाएको छ। 

मृत्यु हुने महिलामा काठमाडौँकी ८७ वर्षीया रहेकी छिन्। त्यस्तै, मृत्यु हुने पुरुषहरूमा झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय, काठमाडौँमा ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय र रुपन्देहीका ४७ र ८४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।

" /> स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १ महिला र ९ पुरुषको मृत्यु भएको जनाएको छ। 

मृत्यु हुने महिलामा काठमाडौँकी ८७ वर्षीया रहेकी छिन्। त्यस्तै, मृत्यु हुने पुरुषहरूमा झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय, काठमाडौँमा ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय र रुपन्देहीका ४७ र ८४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।

"> कोभिड-१९ सम्बन्धित कारणले १ महिला र ९ पुरुषको मृत्यु: Dekhapadhi गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले १० जनाको मृत्यु भएको छ।
  • यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ६०० पुगेको छ। 
  • कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।
  • ">
    कोभिड-१९ सम्बन्धित कारणले १ महिला र ९ पुरुषको मृत्यु <p>काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले १० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ६०० पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १ महिला र ९ पुरुषको मृत्यु भएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुने महिलामा काठमाडौँकी ८७ वर्षीया रहेकी छिन्। त्यस्तै, मृत्यु हुने पुरुषहरूमा झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय, काठमाडौँमा ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय र रुपन्देहीका ४७ र ८४ वर्षीय रहेका छन्।</p> <p style="text-align: justify;">कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्