गत २४ घण्टामा १,६८० जनाले कोरोनालाई जितेका छन्।
  • निको हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ। 
  • ">
    गत २४ घण्टामा १,६८० ले कोरोनालाई जिते <p>काठमाडौँ। गत २४ घण्टामा १,६८० जनाले कोरोनालाई जितेका छन्। यससँगै निको हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी कोभिड&ndash;१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार कोरोना सङ्क्रमितमध्ये डिस्चार्ज हुने ७२.५३ प्रतिशत रहेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्