काठमाडौं। काठमाडौं उपत्यकामा आज एकैदिन १ हजार ४०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६ जनामा, ललितपुरमा १६३ जनामा र भक्तपुरमा १३० जनामा सङ्क्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लिखित विवरणअनुसार आजसम्म काठमाडौंमा कोरोना सङ्क्रमितको संख्या २९ हजार नाघेको छ। त्यस्तै भक्तपुरमा करिब ३ हजार पुगेको छ भने ललितपुरमा ४ हजार नाघेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज एकैदिन १ हजार ४०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६ जनामा, ललितपुरमा १६३ जनामा र भक्तपुरमा १३० जनामा सङ्क्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लिखित विवरणअनुसार आजसम्म काठमाडौंमा कोरोना सङ्क्रमितको संख्या २९ हजार नाघेको छ। त्यस्तै भक्तपुरमा करिब ३ हजार पुगेको छ भने ललितपुरमा ४ हजार नाघेको छ।

"> काठमाडौं उपत्यकामा थप १,४०९ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप १,४०९ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज एकैदिन १ हजार ४०९&nbsp;जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११६ जनामा, ललितपुरमा १६३&nbsp;जनामा र भक्तपुरमा १३० जनामा सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लिखित विवरणअनुसार आजसम्म काठमाडौंमा कोरोना सङ्क्रमितको संख्या २९ हजार नाघेको छ। त्यस्तै भक्तपुरमा करिब ३ हजार पुगेको छ भने ललितपुरमा ४ हजार नाघेको छ।</p>
प्रतिक्रिया दिनुहोस्