कैलाली। कर्मचारीमा कोरोना देखिएपछि बैतडीको पाटन नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।

बैतडीको पाटन नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त पन्तले दिएको जानकारी अनुसार असोज २५ गतेदेखि ३० गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।

" /> कैलाली। कर्मचारीमा कोरोना देखिएपछि बैतडीको पाटन नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।

बैतडीको पाटन नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त पन्तले दिएको जानकारी अनुसार असोज २५ गतेदेखि ३० गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।

"> बैतडीको पाटन नगरपालिकासहित सबै वडा कार्यालय बन्द: Dekhapadhi
बैतडीको पाटन नगरपालिकासहित सबै वडा कार्यालय बन्द <p style="text-align: justify;">कैलाली। कर्मचारीमा कोरोना देखिएपछि बैतडीको पाटन नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।</p> <p style="text-align: justify;">बैतडीको पाटन नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।</p> <p style="text-align: justify;">नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त पन्तले दिएको जानकारी अनुसार असोज २५ गतेदेखि ३० गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्