काठमाडाैं। चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन्।

यस्तै वडा नं १ मा १३, २ मा आठ, ३ मा ३६, ४ मा २८, ५ मा २९, ६ मा १६, ७ मा १५, ८ मा १०४, ९ मा १६, १० मा ३०, ११ मा ५९, १२ मा ४६, १३ मा ३५, १४ मा ५१ र १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाले जनाएकाे छ। रासस

" /> काठमाडाैं। चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन्।

यस्तै वडा नं १ मा १३, २ मा आठ, ३ मा ३६, ४ मा २८, ५ मा २९, ६ मा १६, ७ मा १५, ८ मा १०४, ९ मा १६, १० मा ३०, ११ मा ५९, १२ मा ४६, १३ मा ३५, १४ मा ५१ र १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाले जनाएकाे छ। रासस

"> चन्द्रागिरिमा काेराेना संक्रमितकाे संख्या ५५१ पुग्यो, पाँचजनाको मृत्यु: Dekhapadhi
चन्द्रागिरिमा काेराेना संक्रमितकाे संख्या ५५१ पुग्यो, पाँचजनाको मृत्यु
काठमाडाैं। चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन्।

यस्तै वडा नं १ मा १३, २ मा आठ, ३ मा ३६, ४ मा २८, ५ मा २९, ६ मा १६, ७ मा १५, ८ मा १०४, ९ मा १६, १० मा ३०, ११ मा ५९, १२ मा ४६, १३ मा ३५, १४ मा ५१ र १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाले जनाएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्