काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ९५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ ५६ हजार ३१२ संक्रमित थपिएका छन्। 

अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ३३ हजार ४२३ पुगेको छ। हालसम्म दुई लाख १७ हजार ७३८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। 

त्यहाँ ५० लाख १८ हजार ५० जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा अहिले २५ लाख ९७ हजार ६३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ६११ जना गम्भीर छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ९५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ ५६ हजार ३१२ संक्रमित थपिएका छन्। 

अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ३३ हजार ४२३ पुगेको छ। हालसम्म दुई लाख १७ हजार ७३८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। 

त्यहाँ ५० लाख १८ हजार ५० जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा अहिले २५ लाख ९७ हजार ६३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ६११ जना गम्भीर छन्। 

"> अमेरिकामा कोरोना संक्रमण दर घट्दै, २४ घण्टामा ५६ हजार ३१२ जना थपिए: Dekhapadhi
अमेरिकामा कोरोना संक्रमण दर घट्दै, २४ घण्टामा ५६ हजार ३१२ जना थपिए <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ९५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ ५६ हजार ३१२ संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अमेरिकामा कुल संक्रमित संख्या ७८ लाख ३३ हजार ४२३ पुगेको छ। हालसम्म दुई लाख १७ हजार ७३८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५० लाख १८ हजार ५० जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा अहिले २५ लाख ९७ हजार ६३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ६११ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्