काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ७० हजार ८१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो अवधिमा त्यहाँ एक हजार जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।
भारतमा कुल संक्रमित संख्या ६९ लाख तीन हजार ८०६ पुगेको छ। तीमध्ये एक लाख छ हजार ५५४ जनाको मृत्यु भएको छ।
अहिलेसम्म भारतमा ५९ लाख तीन हजार १७० जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ आठ लाख ९४ हजार ८२ सक्रिय संक्रमित छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आठ हजार ९४४ जना गम्भीर छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ७० हजार ८१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यो अवधिमा त्यहाँ एक हजार जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।

">