काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले १२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबारको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा ४ महिला र ८ पुरुषको मृत्यु भएको जनाएको छ।
मृत्यु हुने महिलाहरूमा काठमाडौँका ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया रहेका छन्। त्यस्तै, मृत्यु हुने पुरुषहरूमा सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौँका ५८ र ९१ वर्षीय, चितवनका ८१, ८१ र ९२ वर्षीय र कास्कीका ८३ वर्षीय रहेका छन्।
कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।

गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित १२ मृत्यु: Dekhapadhi
गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले १२ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ४ महिला र ८ पुरुषको मृत्यु भएको छ।
कोभिड-१९ सङ्क्रमित हुनेहरूमध्येबाट ०.६० प्रतिशतको मृत्यु भएको छ।
गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित १२ मृत्यु