काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना सङ्क्रमित थपिएका छन्।
नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८५ जनामा, ललितपुरमा ३२० जनामा र भक्तपुरमा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा हप्ता दिनमै १० हजारभन्दा बढी सङ्क्रमित थपिएको गौतमले जनाएका छन्। स्वास्थ्य सम्बन्धी बनाइएको मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेको गौतमको भनाइ छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना सङ्क्रमित थपिएका छन्।नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८५ जनामा, ललितपुरमा ३२० जनामा र भक्तपुरमा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा हप्ता दिनमै १० हजारभन्दा बढी सङ्क्रमित थपिएको गौतमले जनाएका छन्। स्वास्थ्य सम्बन्धी बनाइएको मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेको गौतमको भनाइ छ।
">