चितवन। विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोपरान्त आँखा दान सम्झौता गरेका छन्। लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी टू एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन्।
लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति सङ्‍घका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे।
आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए। क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ। लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए।
भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले जानकारी दिए। अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्‍गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ। यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौं पठाइँदै आइएको छ।
यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया सुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ। अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन्। एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्त्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा. रघुनन्दन व्यञ्जुले जानकारी दिए। रासस
" /> चितवन। विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोपरान्त आँखा दान सम्झौता गरेका छन्। लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी टू एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन्।
लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति सङ्‍घका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे।
आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए। क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ। लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए।
भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले जानकारी दिए। अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्‍गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ। यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौं पठाइँदै आइएको छ।
यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया सुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ। अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन्। एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्त्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा. रघुनन्दन व्यञ्जुले जानकारी दिए। रासस
"> चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता: Dekhapadhi विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोपरान्त आँखा दान सम्झौता गरेका छन्।
• अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्‍गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ।
चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता
चितवन। विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोपरान्त आँखा दान सम्झौता गरेका छन्। लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी टू एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन्।
आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए। क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ। लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए।
यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया सुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ। अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन्। एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्त्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा. रघुनन्दन व्यञ्जुले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्