नेपालगञ्ज। नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, महिलाको दुवैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो। असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ।

यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन्। निको हुनेमा ११ महिला र २५ पुरुष छन्। योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए। रासस

" /> नेपालगञ्ज। नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, महिलाको दुवैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो। असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ।

यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन्। निको हुनेमा ११ महिला र २५ पुरुष छन्। योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए। रासस

"> नेपालगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु: Dekhapadhi भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको मृत्यु।
• महिलाको दुवैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो।
• असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो।

नेपालगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
नेपालगञ्ज। नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, महिलाको दुवैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो। असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ।

यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन्। निको हुनेमा ११ महिला र २५ पुरुष छन्। योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्