नेपालमा आज २५ हजार ७ सक्रिय सङ्क्रमित
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज कूल २५ हजार ७ सक्रिय सङ्क्रमित रहेको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणले जनाएको छ। </p>
<p style="text-align: justify;">सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९३ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४११ जना होम आइसोलेसनमा रहेका छन्। </p>
<p style="text-align: justify;">बागमती प्रदेशबाट सर्वाधिक ७,९०८ जना संस्थागत आइसोलेसनमा र ९,१७२ होम आइसोलेसमा रहेको मन्त्रालयले जनाएको छ।<br />
</p>