काठमाडौँ। आज देशभर ३,४३९ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १४ हजार २०९ जनामा परीक्षण गरिएको थियो।

यससँगै कूल सङ्क्रमितको सङ्ख्या ९४ हजार २५३ पुगेको छ।
 

" /> काठमाडौँ। आज देशभर ३,४३९ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १४ हजार २०९ जनामा परीक्षण गरिएको थियो।

यससँगै कूल सङ्क्रमितको सङ्ख्या ९४ हजार २५३ पुगेको छ।
 

"> कोभिड-१९ बाट एकै दिन सर्वाधिक ३,४३९ सङ्क्रमित: Dekhapadhi गत २४ घण्टामा कोभिड-१९ को १४ हजार २०९ जनामा परीक्षण गरिएको थियो। ">
कोभिड-१९ बाट एकै दिन सर्वाधिक ३,४३९ सङ्क्रमित <p style="text-align: justify;">काठमाडौँ। आज देशभर ३,४३९ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १४ हजार २०९ जनामा परीक्षण गरिएको थियो।</p> <p style="text-align: justify;">यससँगै कूल सङ्क्रमितको सङ्ख्या ९४ हजार २५३ पुगेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्