काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३९ जना कोरोना सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा दिएको जनाकारी अनुसार काठमाडौंमा १ हजार २९६ जना, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना सङ्क्रमित थपिएका छन्।
देशभर भने आज ३ हजार ४३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन्।
" />

">
काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३९ जना कोरोना सङ्क्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा दिएको जनाकारी अनुसार काठमाडौंमा १ हजार २९६ जना, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">देशभर भने आज ३ हजार ४३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन्।</p>