सिन्धुली। सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ। 

अस्पतालमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा बिरामीलाई समेत संक्रमणको जोखिम रहेकोले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको छ। 

हिजो सिन्धुलीमा ९ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। 

जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। १९ महिला र ३३ पुरुष गरी ५२ जना आइसोलेसनमा छन्। ७७ जना संक्रमणमुक्त भएका छन्।  ४२ जनाको पिसीआर रिर्पोट आउन बाँकी छ। रासस

" /> सिन्धुली। सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ। 

अस्पतालमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा बिरामीलाई समेत संक्रमणको जोखिम रहेकोले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको छ। 

हिजो सिन्धुलीमा ९ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। 

जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। १९ महिला र ३३ पुरुष गरी ५२ जना आइसोलेसनमा छन्। ७७ जना संक्रमणमुक्त भएका छन्।  ४२ जनाको पिसीआर रिर्पोट आउन बाँकी छ। रासस

"> सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द: Dekhapadhi
सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द <p style="text-align: justify;">सिन्धुली। सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा बिरामीलाई समेत संक्रमणको जोखिम रहेकोले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">हिजो सिन्धुलीमा ९ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। १९ महिला र ३३ पुरुष गरी ५२ जना आइसोलेसनमा छन्। ७७ जना संक्रमणमुक्त भएका छन्। &nbsp;४२ जनाको पिसीआर रिर्पोट आउन बाँकी छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्