अमेरिकामा कोरोनाबाट २४ घण्टामा ७४८ को मृत्यु, ४० हजार जनाभन्दा बढी संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७४८ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ थप ४० हजार ३१७ जनामा संक्रमण पुष्‍टि भएको छ। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कुल संक्रमित संख्या ७७ लाख १९ हजार ४०३ पुगेको छ। तीमध्ये दुई लाख १५ हजार ७८० ले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">त्यहाँ अहिलेसम्म ४९ लाख ३३ हजार ४५ जना संक्रमणमुक्त भइसकेका छन्। </p>
<p style="text-align: justify;">अमेरिकामा हाल २५ लाख ७० हजार ५७८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ४६७ जना गम्भीर छन्। </p>