काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९९१ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ। तीमध्ये हालसम्म एक लाख चार हजार ५९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ नौ लाख आठ हजार ३३५ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९९१ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ। तीमध्ये हालसम्म एक लाख चार हजार ५९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ नौ लाख आठ हजार ३३५ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

"> भारतमा एकै दिन ७२ हजार संक्रमित थपिए, ९९१ जनाको मृत्यु: Dekhapadhi
भारतमा एकै दिन ७२ हजार संक्रमित थपिए, ९९१ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९९१ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ। तीमध्ये हालसम्म एक लाख चार हजार ५९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म भारतमा ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ नौ लाख आठ हजार ३३५ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्