सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट आजसम्म कूल सङ्क्रमित हुनेमध्ये झण्डै ८६ प्रतिशत अर्थात् ६ हजार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगेका छन्।

यही असोज १ गतेसम्म कूल सङ्क्रमित ६ हजार ५२८ जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन्। मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा पछिल्लो २० दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ।

असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट असोज १ गतेसम्म १२ जनाको मृत्यु भएकोमा पछिल्लो २० दिनमा थप ६ जनाको मृत्यु भएपछि आजसम्म मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

यसैगरी २० दिनयता एक हजार १३३ नयाँ सङ्क्रमित थपिएका छन्। पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ। तीन हप्ताअघि ८०२ जना रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आज एक हजार ४३ पुगेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले केही दिनदेखि कोभिड-१९ का जटिल अवस्थाका बिरामी बढ्न थालेको बताए।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले होम आइसोलेसनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए। उनले भने, "सङ्क्रमण बढ्दै गएकोले यसको रोकथामका लागि महिला स्वयमसेवीलाई घर घरमा परिचालन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउनेसम्बन्धी चेतना अभिवृद्धि गराउन लागेका छौं।"

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र डोटीमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोभिड-१९ को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलालीका नौ, अछाम, बझाङ र बाजुराका दुई/दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक सङ्क्रमितको मृत्यु भएको छ। रासस

" /> सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट आजसम्म कूल सङ्क्रमित हुनेमध्ये झण्डै ८६ प्रतिशत अर्थात् ६ हजार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन्।

"> सुदूरपश्चिममा कोरोना निको हुने दर ८६ प्रतिशत: Dekhapadhi प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगे।
• कूल सङ्क्रमितमध्ये झण्डै ८६ प्रतिशत अर्थात् ६ हजार ६०० जना उपचारपछि डिस्चार्ज।

सुदूरपश्चिममा कोरोना निको हुने दर ८६ प्रतिशत
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट आजसम्म कूल सङ्क्रमित हुनेमध्ये झण्डै ८६ प्रतिशत अर्थात् ६ हजार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगेका छन्।

यही असोज १ गतेसम्म कूल सङ्क्रमित ६ हजार ५२८ जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन्। मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा पछिल्लो २० दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ।

असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट असोज १ गतेसम्म १२ जनाको मृत्यु भएकोमा पछिल्लो २० दिनमा थप ६ जनाको मृत्यु भएपछि आजसम्म मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

यसैगरी २० दिनयता एक हजार १३३ नयाँ सङ्क्रमित थपिएका छन्। पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ। तीन हप्ताअघि ८०२ जना रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आज एक हजार ४३ पुगेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले केही दिनदेखि कोभिड-१९ का जटिल अवस्थाका बिरामी बढ्न थालेको बताए।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले होम आइसोलेसनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए। उनले भने, "सङ्क्रमण बढ्दै गएकोले यसको रोकथामका लागि महिला स्वयमसेवीलाई घर घरमा परिचालन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउनेसम्बन्धी चेतना अभिवृद्धि गराउन लागेका छौं।"

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र डोटीमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोभिड-१९ को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलालीका नौ, अछाम, बझाङ र बाजुराका दुई/दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्