भरतपुर। चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ ६:३० बजे मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ। असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए।

श्वासप्रश्वासको समस्या देखिएका उनको ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो। रासस

" /> भरतपुर। चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ ६:३० बजे मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ। असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए।

श्वासप्रश्वासको समस्या देखिएका उनको ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो। रासस

"> कोरोनाबाट चितवनमा थप दुईको मृत्यु: Dekhapadhi चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।
• चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ मृत्यु।
• आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको मृत्यु।

कोरोनाबाट चितवनमा थप दुईको मृत्यु
भरतपुर। चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ ६:३० बजे मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ। असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए।

श्वासप्रश्वासको समस्या देखिएका उनको ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो। रासस

प्रतिक्रिया दिनुहोस्