काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण देखिएको छ।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गराएका थिए। आज आएको रिपोर्ट अनुसार दुवै जनामा काेराेना पोजिटिभ देखिएको हो।

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका छन्। उनले आफुहरुको सम्पर्कमा आएकाहरुलाई पनि स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्। चाँडै नै कोरोना संक्रमण जितेर सामान्य जीवनमा फर्किने उनको भनाइ छ।

कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।

" /> काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण देखिएको छ।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गराएका थिए। आज आएको रिपोर्ट अनुसार दुवै जनामा काेराेना पोजिटिभ देखिएको हो।

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका छन्। उनले आफुहरुको सम्पर्कमा आएकाहरुलाई पनि स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्। चाँडै नै कोरोना संक्रमण जितेर सामान्य जीवनमा फर्किने उनको भनाइ छ।

कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।

"> हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण: Dekhapadhi सामान्य लक्षण देखिएपछि पीसीआर परीक्षण गराएका थिए।
• दुवै जना होम आइसोलेनसमा बसेका छन्।

हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण
काठमाडौं। हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण देखिएको छ।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गराएका थिए। आज आएको रिपोर्ट अनुसार दुवै जनामा काेराेना पोजिटिभ देखिएको हो।

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका छन्। उनले आफुहरुको सम्पर्कमा आएकाहरुलाई पनि स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्। चाँडै नै कोरोना संक्रमण जितेर सामान्य जीवनमा फर्किने उनको भनाइ छ।

कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्