काठमाडौँमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा सङ्क्रमण देखिएको छ।  ">
काठमाडौँ उपत्यकामा थप १,०१७ सङ्क्रमित, देशभरकै ६५ प्रतिशत <p>काठमाडौँ। आज काठमाडौँ उपत्यकामा मात्र १,०१७ जना सङ्क्रमितहरू थपिएका छन्। देशभर गत २४ घण्टामा १,५५१ जना कोभिड&ndash;१९ का सङ्क्रमितहरू थपिँदा काठमाडौँ उपत्यकाको यो सङ्ख्या अत्यधिक रहेको छ। यो सङ्ख्या कूल सङ्क्रमितको ६५.५७ प्रतिशत हो।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा काठमाडौँमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा सङ्क्रमण देखिएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्