काठमाडौं। मेडिकल क्षेत्रमा सुधारको माग राख्दै १९औं अनसनको २३औं दिन आज प्रा. गोविन्द केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिवसहित तीन जनाको टोली गएको छ।
शिक्षासचिवसहित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको टोलीले डा. केसीलाई अनसन रोक्न आग्रह गरेकाे थियाे। यद्यपि सरकारको तर्फबाट वार्ताका लागि विशेष टोली नबनेको जानकारी दिइएकाे थियाे।
अनसरत डा. केसीले 'यति कुरा पहिल्यै सरकारका प्रवक्ताले भनिसकेकाले यसैका लागि दु:ख नगरेको भए हुने' प्रतिक्रिया दिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
मागहरूका सम्बन्धमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानसमेत डा. केसीले राखेका छन्।
" /> काठमाडौं। मेडिकल क्षेत्रमा सुधारको माग राख्दै १९औं अनसनको २३औं दिन आज प्रा. गोविन्द केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिवसहित तीन जनाको टोली गएको छ।शिक्षासचिवसहित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको टोलीले डा. केसीलाई अनसन रोक्न आग्रह गरेकाे थियाे। यद्यपि सरकारको तर्फबाट वार्ताका लागि विशेष टोली नबनेको जानकारी दिइएकाे थियाे।

">