कोभिड-१९ बाट आज थप १५५१ सङ्क्रमित
<p>काठमाडौँ। आज देशभर २१२० जना सङ्क्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को ११ हजार ४७ जनामा परीक्षण गरिएको थियो।</p>
<p>यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
