काठमाडौं। काठमाडौं उपत्यका कोभिड-१९ संक्रमणको 'हटस्पट' बन्न थालेको छ। तीन वटै जिल्लामा दैनिक एक हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। त्यसमध्ये काठमाडौं जिल्ला सबैभन्दा बढी जोखिममा देखिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सावधानी नअपनाउँदा यो जोखिम बढ्न थालेको हो। यही अनुपातमा संक्रमण फैलिए एक महीनापछि उपत्यकाका ५० प्रतिशत मानिसमा संक्रमण हुने विज्ञहरूले चेतावनी दिएका छन्।

जनस्वास्थ्यविद् डा. सुजन मरठ्ठा महामारी समुदायबाट पनि समाजमा गइसकेको भन्दै अबको एक महीनाभित्रमा उपत्यकामा ५० प्रतिशत मानिसहरूमा संक्रमण हुने आंकलन गर्छन्।

“अब त भगवान भरोसा नै छौं। नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न एकदमै लापरवाही गरेका छन्। राज्यले पनि नियन्त्रणका लागि गर्नैपर्ने काम गर्न सकेको छैन्।” उनले भने।

अत्यधिक जनघनत्व रहेको उपत्यकामा अब कसरी कोरोना संक्रमणको दर कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको उनको भनाइ छ। महामारी नियन्त्रणका लागि अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्ड कडिकडाइका साथ पालना गराउन नसक्दा यस्तो समस्या आएको उनले बताए।

“महामारी नियन्त्रणको सबैभन्दा उत्तम उपाय भनेको स्वास्थ्य सुरक्षा मापदण्ड हो। नागरिकको तर्फबाट त्यसको पालना हुन सकेको छैन्। अब हामीले आफ्नो बाँनी व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।” डा. मरठ्ठाले भने।

अब मानिसहरूलाई स्वस्थ्य, शंकास्पद र संक्रमित गरेर तीन तहमा छुट्याएर मात्र अगाडि बढ्नुपर्ने उनले सुझाएका छन्।

अर्का जनस्वास्थ्यविद् डा. सरद वन्तले नागरिकको भूमिका प्रभावकारी हुन नसकेको बताए। सरकारले पनि आफ्नो तर्फबाट परीक्षणको दायरा बढाउने, जोखिम समूहमा रहेकाहरुलाई निगरानीमा राख्नेलगायतका काम गर्नुपर्ने उनको भनाइ छ।

अब कोभिड-१९ हव अस्पतालले थप बिरामीको भार थेग्न सक्ने अवस्था नरहेको भन्दै उनले भने, “अब डेलिकेटेड हस्पिटल थप गर्नुपर्छ। आईसीयू, भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार थप गर्नुपर्छ।”

“जहाँ जहाँ मानिसहरूको चाप बढी छ। संक्रमितको संख्या बढिरहेको छ। जहाँको चहलपहल बढी छ। ती ठाउँहरूमा सरकारले 'कन्ट्याक्ट ट्रेसिङ' गरेर संक्रमणको जोखिममा रहेकाहरूको पहिचान गरेर उनीहरुलाई निगरानीमा राख्ने, समयमै उनीहरूको परीक्षण गराएर व्यवस्थापन गर्नुपर्छ।” डा. वन्तले बताए।

अहिलेको रणनीति कमजोर भएको भन्दै कोरोना संक्रमित र अन्य खालका बिरामी एउटै अस्पतालमा उपचार गराउँदा त्यसले पनि जोखिम निम्त्याइरहेको भन्दै उनी भन्छन्, “अब कोभिड-१९ हब अस्पताल र अन्य बिरामीको उपचार गर्ने अस्पताल भनेर छुट्याउनुपर्छ। कोभिड र ननकोभिड एउटै ठाउँमा राख्नु हुँदैन।” उनले भने।

चीनको वुहानमा कोभिड-१९ को उपचारमा संलग्न डा. रमेश आचार्य अब नेपाल सरकार वा स्वास्थ्य मन्त्रालयले मात्र चाहेर यो महामारी नियन्त्रणमा आउँन नसक्ने बताउँछन्।

“अब नागरिक आफैं संयमित हुनुपर्छ। नागरिकहरु घरबाट निस्केनन्, बाहिर निस्किनै परे पनि एकजनालाई मात्र तोकेर जाने र ती व्यक्तिले घरमा बस्दा भौतिक दूरी कायम गरेर बस्न सकियो भने घरभित्रको जोखिम कम गर्न सकिन्छ।” डा. आचार्यले भने।

अब स्वास्थ्य सुरक्षा मादण्डलाई कडिकडाइका साथ पालना गराउनुको विकल्प नभएको उनी बताउँछन्। प्रहरी प्रशासन लगाएर होस्, वा जरिवानाको व्यवस्था गरेर भए पनि मापदण्डको पालना गराउनुपर्ने उनको भनाइ छ।

अब संक्रमण फैलिन नदिन वा कम गर्न के गर्ने ?

जनस्वास्थ्यविद्हरूले संक्रमण फैलिन नदिन वा कम गर्नका लागि विगतदेखि भन्दै आएका उपायहरू नै सुझावको रुपमा पेश गरेका छन्। तर, अब भने त्यस्ता उपाय कडिकडाइका साथ लागू गर्नुपर्ने उनीहरूको तर्क छ।

१. नागरिकहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने।

सामाजिक दूरी कायम गर्ने, सर्जिकल मास्क अनिवार्य गर्ने। मास्कलाई जसरी चिउडामुनी, हातमा वा नाक मुख नछोपि लगाउने प्रवृति छ। त्यो नगरेर अनिवार्यरूपमा नाक र मुख छोपिने गरी सर्जकल मास्क लगाउने।

२. घरभित्र बस्दा वा घरबाहिर जाँदा वा आउँदा हातलाई स्यानिटाइज गर्ने। हात धुने, सर्जिकल मास्क लगाने र सामाजिक दूरी कायम गर्ने कुरालाई नागरिकले आफ्नो प्राथमिकतामा राख्नुपर्छ।

३. अहिले मानिसहरू रोगले भन्दा पनि भोकले मरिरहेको अवस्था छ। यस्तो अवस्थामा काम गर्ने ठाउँमा पनि कम्तिमा दुई मिटरको दूरी कायम गरेर काम गर्नुपर्छ। कुनै व्यक्तिसँग कुराकानी गर्दा ३० सेकेण्डभन्दा बढी कुराकानी नगर्ने।

४. अहिले घरभित्रदेखि अस्पताल, सपिङ मलदेखि सार्वजनिक स्थानसम्म कोरोना भाइरस फैलिसकेको छ। ती सबै ठाउँमा डिस्इन्फेक्ट गर्नुपर्छ।
त्यसका लागि ०.५ प्रतिशत सोडियम हाइड्रोक्लोराइड हालेर बढी भन्दा बढी क्षेत्रमा डिस्इन्फेक्ट गर्नुपर्छ।

५. यो वर्ष दसैंतिहारको वर्ष नभनेर चाडपर्वमा बढी जमघट घुमफिर नगरी संक्रमणबाट आफू र परिवारलाई जोगाउनतिर लाग्‍नुपर्छ।

६. विभिन्न देशले भ्याक्सिन बनाइरहेका छन्। राज्यले त्यसतर्फ पनि सोच्नुपर्छ।

७. स्वस्थ्य, जोखिम र संक्रमित गरेर तीन तहमा छुट्याएर त्यही अनुसार अगाडि योजना बनाउनुपर्छ।

८. जोखिममा रहेको समूहको पहिचान गरेर उनीहरूको निगरानी गर्ने, समयमै स्वास्थ्य परीक्षण गर्ने र उपचार गराउनुपर्ने भए उपचार गराउने र नभए सुरक्षित स्थानमा राख्नुपर्छ।

९. अबको एक महीनाभित्रमा ७० देखि ८० प्रतिशत सरकारी कर्मचारीमा कोरोना संक्रमणको जोखिम छ। त्यसैले अत्यावश्यक सेवा प्रवाह गर्नेबाहेकका अनावश्यक सरकारी कार्यालय बन्द गर्नुपर्छ।

१०. परीक्षणको दायर अझै बढाउनुपर्छ। स्वास्थ्य पूर्वाधार तीब्र गतिमा विकास गर्नुपर्छ।

" /> काठमाडौं। काठमाडौं उपत्यका कोभिड-१९ संक्रमणको 'हटस्पट' बन्न थालेको छ। तीन वटै जिल्लामा दैनिक एक हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। त्यसमध्ये काठमाडौं जिल्ला सबैभन्दा बढी जोखिममा देखिएको छ।

"> ‘हटस्पट’ काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण गर्न के गर्ने ?: Dekhapadhi
‘हटस्पट’ काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण गर्न के गर्ने ?

प्रतिक्रिया दिनुहोस्